Section 7
अनुमतिपत्र प्राप्त व्यक्तिले पालन गर्नु पर्ने कुराहरु

अनुमतिपत्र प्राप्त व्यक्तिले विद्युतको सर्वेक्षण, उत्पादन, प्रसारण वा वितरणको सम्बन्धमा पालन गर्नु पर्ने कुराहरु तोकिए बमोजिम हुनेछन् ।